events

प्रधानमन्त्रीद्धारा चन्द्रागिरि केवलकारको उद्घाटन

काठमाडौं, ३० मंसिर चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहार्ल प्रचण्ड’ले उद्घाटन गर्नुभएको । गएको साउन २४ गतेदेखिसञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहिबार अनावरण गरेर उद्घाटन गर्नुभएको हो ।