events

चन्द्रागिरि हिल्सलाई नेपालको उत्कृष्ट गन्तव्य पुरस्कार

भारतको राजधानी दिल्लीमा आयोजित १४औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्रावल अवार्डबाट नेपालको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्सले नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तब्य अवार्ड प्राप्त गर्न सफल .