Skip to main content

चन्द्रागिरि केबलकारमा दिउसो एक घण्टा लन्च ब्रेक

उपरोक्त सम्बन्धमा यहीं मिति २०७३ साल चैत्र ६ गतेदेखि लागु हुनेगरी चन्द्रागिरि हिल्स लिमिटेडले दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको ब्यहोरा यसै सुचानाद्वारा सूचित गरिएको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो ।