Skip to main content

सम्माननीय राष्ट्रपतिद्वारा चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक एक भव्य समारोहबीच अनावरण

वि.सं २०७४ असोज ८ गते आइतबार । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेष
समारोहकाबीच अनावरण गर्नुभयो ।