Skip to main content

स्रष्टाहरुल चन्द्रागिरिबाट उचाल समृद्धिका स्वर

काठमाडौं, आषाढ, ३१ – २०५ औँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका आयोजनामा आयोजित हिम्वत खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्र जारी गर्दै आज समापन भएको छ ।

सम्माननीय प्रधानमन्त्री खडक प्रसाद शमा ओलीज्यूको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम विदेशबाट प्रतिनिधित्व गद आउनुभएका स्रष्टाहरुल कविता मार्फत समृद्धिका स्वर उचाल्नु भएका थियो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू स्वमल दश हरफका सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवका मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन गर्नुभएका थियो । साही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संक्षिप्त मन्तव्य दिदै चन्द्रागिरि पर्वतको पौेराणिक कालदेखिकै इतिहास उल्लेख गर्नुभएका थियो ।

२०७५ साल असार २९ – ३१ सम्म जारी त्रिदिवसीय कार्यक्रममा हिमवत खण्ड अन्र्तगतका २४ राष्ट्रकास्रष्टाहरुका सहभागी रहेका थियो ।