Skip to main content

सम्माननीय राष्ट्रपतिद्वारा चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक एक भव्य समारोहबीच अनावरण

वि.सं २०७४ असोज ८ गते आइतबार । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेषसमारोहकाबीच अनावरण गर्नुभयो ।

Continue reading

चन्द्रागिरीमा बाबुराम

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा .बाबुराम भट्टराई चन्द्रागिरी पुगेका छन् । आईतबार बिहान चन्द्रागिरी पुगेका भट्टराईले चन्द्रागिरी सम्म केबलकारले जोड्न पाए कस्तो हुदो ।

Continue reading

चन्द्रागिरि केबलकारमा दिउसो एक घण्टा लन्च ब्रेक

उपरोक्त सम्बन्धमा यहीं मिति २०७३ साल चैत्र ६ गतेदेखि लागु हुनेगरी चन्द्रागिरि हिल्स लिमिटेडले दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको ब्यहोरा यसै सुचानाद्वारा सूचित गरिएको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो ।

Continue reading

स्रष्टाहरुल चन्द्रागिरिबाट उचाल समृद्धिका स्वर

काठमाडौं, आषाढ, ३१ – २०५ औँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका आयोजनामा आयोजित हिम्वत खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्र जारी गर्दै आज समापन भएको छ । सम्माननीय प्रधानमन्त्री खडक प्रसाद शमा ओलीज्यूको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम विदेशबाट प्रतिनिधित्व गद आउनुभएका स्रष्टाहरुल कविता मार्फत समृद्धिका स्वर उचाल्नु भएका थियो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू स्वमल दश हरफका सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवका मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा...

Continue reading